समाज

गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमित थपिए

साउन १, २०७७

    काठमाडौं : गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित थपिएका छन। 

    गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना संक्रमित थपिएको जनाएको हो। 

    नयाँ थपिएका तीन  जना  मध्ये २ जना बागलुङका र एक जना स्याङ्जाका रहेका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २ सय ३१ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]