मनोरञ्जन

दिलीप रायमाझीले गरे 'आधा माया', भिडियोसहित

साउन १, २०७७

    काठमाडौं :  नायक दिलीप रायमाझी र ऐश्वर्य सुनुवारले अभिनय गरेको नयाँ लोक दोहोरी गीत 'आधा माया' सार्वजनिक भएको छ।

    बिहीबार सार्वजनिक भएको गीतमा  गायक विक्रम परियार र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ। प्रह्लाद सुवेदीको शब्द रहेको  गीतमा चर्चित सर्जक वसन्त थापाले संगीत गरेका हुन्। गीतमा कृष्ण विकले एरेन्ज गरेका हुन्। गीतको निर्देशन भने सुनिल क्षेत्रीले गरेका हुन्। सम्पादन भने अमृत चापागाईले गरेका छन्।

    भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]