|

गोरखा : पहिरो जाँदा बुढीगण्डकीको सहायक नदी नौलीखोला थुनिएको छ।

धार्चे गाउँपालिका-७, लापुस्थित चिङ्गारनजिकै जमिन भासिएर खोला थुनिएको स्थानीयबासीले जानकारी दिएका छन्‌।

गएराती गएको ​पहिरोले खोला पूरै थुनिएको छ। 

नदी थुनिएपछि नौलीखोलाको तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनारका बासिन्दालाई जिल्ला प्रशासन कार्यालय गोरखाले सजगता अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.