काठमाडौं : नव गायक अमृत भारतीले बेसारे माया बोलको नयाँ तीज गीत बजारमा ल्याएका छन्। अमृत भारती र रमुना कार्कीको स्वरमा गीत बजारमा ल्याएका हुन्।
गीतमा लय शब्द संकलन गायक अमृत भारतीकै रहेको छ । गीतमा संगीत संयोजन कृष्ण भान्जाले गरेका छन् । गीतलाई मिक्सिङ श्याम श्वेत रसाईलीले गरेका छन्। अभिनय सन्जिव ठकुरी र रमुना कार्कीले गरेका छन् ।
निर्देशन लिगेश भट्टराई तथा छायांकन बिरेन्द्र भट्टले गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।