|

काठमाडौं : कोरोनाको संक्रमण फैलिँदै गएपछि धरान उपमहानगरपालिकाले आज राति १२ बजेदेखि ७ दिन लकडाउन गर्ने  निर्णय गरेको छ।

कार्यपालिका बैठकले आज मध्यराति १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन गने निर्णय गरेको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए।

औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारी साधनहरु बन्द गर्ने निर्णय भएको काफ्लेको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.