|

काठमाडौं :  यस वर्षको मदन पुरस्कारको लागि  ७ कृति छनोटमा परेका छन्।

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०७६’ले सार्वजनिक गरेको कृतिमा  विमल निभाको जोकर बन्दुक, ललित विष्टको मोहपथ, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको पतित्यक्ता, योगी धर्ममहारसको महारसनीघण्टु, चन्द्रप्रकाश बानियाँको महारानी र शारदा शर्माको 'यात्रामा' रहेका छन्।

यो वर्ष गुठीलाई १५१ पुस्तकहरू प्राप्त भएका गुठीले जनाएको छ। यी सात वटा कृतिमध्ये एकलाई २०७६ सालको मदन पुरस्कार प्रदान गरिनेछ। मदन पुरस्कारको राशी ४ लाख रुपैयाँ छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.