समाज

काठमाडाैंमा भूकम्पकाे धक्का, ३.५ म्याग्‍निच्युडकाे शक्ति

फाइल फोटो
साउन २१, २०७७

    काठमाडौं  : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ।  ललितपुरको बंगलामुखी क्षेत्रलाई केन्द्र बनाएर अपरान्ह ४ः३० बजे ३.५ म्याग्नेच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। 

    यसअघि मंगलबार राति ११.४० बजे पनि भूकम्पको धक्का महशुस भएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गए राति २ दशमलव ७ म्याग्निच्युडको भुइँचालो आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]