|

भारत र चीनको सैनिकस्तरीय वार्ता हुने भएको छ। चीन र भारतको पूर्वी लद्दाख क्षेत्रमा सीमा विवाद जारी रहेको बेला सैनिकस्तरीय वार्ता हुने भएको हो।

दुवै देशका सैनिक मेजर जनरलस्तरीय वार्ता हुने भएको हो। दुवै सेनाका निश्चित सीमाबाट आ-आफ्ना सैनिक फिर्ता लाने गरी वार्ता हुने भएको छ।

भारती सेनाका अनुसार उक्त क्षेत्रमा वार्ता हुने भएको। भारत र चीनको सिमाना लद्दाखमा पछिल्लो समयमा दुई देखबीच तनाव हुँदै आएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.