काठमाडौ : काठमाडौं गोंगबु नजिकै टाउको काटिएको अवस्थामा शव फेला परेको छ।
टाउको काटेर सुटकेसभित्र शव राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत महाजगञ्जका डिएसपी रोसन खड्काले जानकारी दिए। टाउको सुटकेश भन्दा केही पर फेला परेको छ। शवको पहिचान नभइसकेको खड्काको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।