समाज

गोगंबुमा सुटकेसभित्र शव फेला

साउन २५, २०७७

    काठमाडौ :  काठमाडौं गोंगबु नजिकै टाउको काटिएको अवस्थामा शव फेला परेको छ।

    टाउको काटेर सुटकेसभित्र शव राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत महाजगञ्जका डिएसपी रोसन खड्काले जानकारी दिए। टाउको सुटकेश भन्दा केही पर फेला परेको छ। शवको पहिचान नभइसकेको खड्काको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]