धनकुटा : प्रदेश १ कि एक जना समानुपातिक सांसदको पिसिआर पोजेटिभ आएको छ।
ती सांसद र उनका श्रीमान सहित धरानमा स्वाब संकलन गरिएकाहरुमा ८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो। ती मध्ये ६ जना धरानका स्थानीय हुन्। पोजेटिभ रिपोर्ट आएकी सांसद धनकुटाबाट प्रदेशसभामा समानुपातिक हुन।
प्रदेशसभा सदस्य भएपछि इटहरी ४ मा बस्दै आएकी उनको धरान १५ मा स्वाब संकलन हुँदा श्रीमानसँगै आएर स्वाब दिएकी थिइन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।