समाज

यी हुन् जुगल पहिरोमा पहिरोमा बेपत्ता ३८ जना (नामावलीसहित)

साउन ३०, २०७७

    काठमाडौं :  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा आज बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका छन्। पहिरोमा ३८ घर क्षति भएका छन् भने ९ घाइते भएका छन्।

    घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेका छन्। पहिरोले पुरिएकाहरुको खोजी सुरु भएको छ। 

    घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरोमा बेपत्ता हुने सबै दोङ समुदायका रहेका छन्।

    बेपत्ता भएकाहरुकाे नामावली

    १.छबीलाल दोङ,
    २.सोमरानी दोङ
    ३.धनलक्षमी
    ४.सीरमाया दोङ
    ५.विवरानी दोङ
    ६. साइली दोङ
    ७.बिबी लक्ष्मी
    ८.सानुकान्छा
    ९. साङलामो दोङ
    १०. सोनाम दोङ
    ११. हिरा भक्ती
    १२. जिते झाक्री
    १३.सानुकान्छी दोङ (गर्भवती)
    १४.दिन्दुस दोङ
    १५.सुरज दोङ
    १६.करेसमाई दोङ
    १७. च्यामा दोङ
    १८. सानु दोङ
    १९.कामाई दोङ
    २०.छिरीङ दोङ
    २१.मानबहादुर दोङ
    २२.जयबहादुर दोङ
    २३.प्रिया दोङ
    २४.प्रिती दोङ
    २५.कान्छी दोङ
    २६.सानुकान्छी दोङ
    २७.वाङची लामा दोङ
    २८.धनमाया तामाङ दोङ
    २९.रेनीस दोङ
    ३०.मेकमाई दोङ
    ३१.मिलन दोङ
    ३२.विमला दोङ
    ३३.माइला पराङ
    ३४.प्रकाश दोङ
    ३५.साइली दोङ
    ३६.आयुस दोङ
    ३७.सुवास तामाङ
    ३८.टिकामाई दोङ

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]