|

काठमाडौं : काठमाडौंको बानियाँटारमा एकजनाको हत्या भएको छ।

धारिलो हतियार प्रयोग गरी तारकेश्वर नगरपालिका लोलाङका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको बानियाँटार प्रहरीले जानकारी दिएको छ। 

युवाहरूको समूहबीच ग्याङफाइट भएको प्रहरीको आशंका छ। घटनाबारे अनुसन्धान थालिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.