|

काठमाडौं : भक्तपुरका विभिन्न स्थानमा कोरोनाको संक्रमण बढ्दै गएपछि थालाछेँस्थित बेखाल टोल यतिखेर शील गरिएको छ।

संक्रमण पुष्टि भएको व्यक्तिलाई शनिबार दिउँसो एम्बुलेन्सबाट अस्पताल लगिएको थियो। त्यसपछि प्रहरी र स्थानीयले टोल शील गरेका हुन्।

स्थानीयलाई अत्यावश्यक बाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ। संक्रमित व्यक्ति बैंकका कर्मचारी रहेको खुलेको छ।

भक्तपुरमा हालसम्म १२४ जनामा संक्रमण पुष्टि भएको छ।​

तस्बिरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.