|

काठमाडौं : उपत्यकामा कोरोनाको सङ्क्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले संक्रमण भयावह हुन नदिन निषेधाज्ञालाई कडाइ गर्दै आएको छ। निषेधाज्ञा जारी भएपछि उपत्यकामा सवारीको चाप छैन्। सफा चट् भएकाे छ कतै कोलाहल पनि छैन्।  

यसै समयमा काठमाडौंको स्वयम्भूबाट सहकर्मी शिला तिम्सिनाले  फोटोमा कैद गरेको उपत्यका ​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.