|

काठमाडौं : समीर खानको अभिनय रहेको काठैको बाकसमा नामक देउडा गीत सार्वजनिक भएको छ। गीतमा भोजराज भट्ट र गौरी भट्टको स्वर रहेको छ।

शब्द पुष्कर ऐर र गणेश साउदले रचना गरेका छन्। गीतमा गरिबी र बैदेशिक रोजगारीको विषयबस्तु समावेश गरिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.