काठमाडौं : गीतकार गणेश शाहीले आफ्नै शब्द र संगीत र स्वर रहेको गीत ‘स्वर्गको चित्र'(गोर्खाली) सार्वजनिक गरेका छन्।
भाका इन्टरटेन्टमेन्टको युट्युव च्यानलबाट रिलिज गरिएको गीतमा कृष्ण लिम्बूले संगीत संयोजन गरेका हुन्। गीतमा विश्व विख्यात गोर्खाली सेनाको बारेमा वर्णन गरिएको छ। सार्वजनिक गीतको डिन्सन शाहले लिरिकल भिडियो बनाएका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।