काठमाडौं : कोरोना महामारीका कारण सबै व्यापार व्यावसाय ठप्प छ। चैत्र ११ गतेबाट सुरु भएको लकडाउन केही समय सहज भए पनि संक्रमितको संख्या बढ्दै गएपछि फेरि निषेधाज्ञा छ।
विद्यालय, क्याम्पस ठप्प छन, व्यापार ब्यवसाय बन्द छ। बिहान कमाएर बेलुका खानेको चुल्हो बल्न धौधौ भएको छ। सवारी साधन राखेकै ठाउँमा झार उम्रिएको छ। मनोरञ्जन स्थल पनि त्यस्तै छ। पाटी पौवामा मर्मतको अभावमा जीर्ण बन्न थालेका छन्।
हेर्नुहोस् फोटो
तपाईंको ईमेल गोप्य राखिनेछ ।