|

काठमाडौं :  जयन जे वाइबाको 'जय जगत' गीत सार्वजनिक भएको छ। गीतमा जयनकै शब्द र संगीत रहेको छ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् शुक्रबार सार्वजनिक भएको गीतमा कवीर खड्काले अभिनय गरेका छन्। 

गीतको म्युजिक भिडियो निर्देशन तथा छायाङ्‌कन शरद महतोले गरेका हुन् भने कार्यकारी निर्माता भने प्रवेश पौडेल हुन्‌। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.