|

दाङ : दाङको बंगलाचुली गाउँपालिका-७ मा पर्ने नेवारे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

बंगलाचुली गाउँपालिका-८, सियाँला घर भई गाउँपालिका-७ गासीमा रहेको मामा घर जाँदै गरेकी भोजा सुनारकी ६ वर्षीया छोरी कविता सुनारको मृत्यु भएको वडा नम्बर ८ का वडाध्यक्ष गिरराज बाँठाले जानकारी दिए।

सोमवार बेलुका करिब ६ बजे खोलाले बगाएर सुनारको मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.