काठमाडौं : सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने तयारी गरेकाे छ।
आज बस्ने मन्त्रिपरिषदको बैठकले लगातारको बाढी पहिरोबाट ठूलो क्षति बेहोरिरहेको सिन्धुपाल्चोकलाई विपदग्रस्त क्षेत्र घोषणा गर्न लागेको स्रोतले जनाकारी दियो।
२०७२ सालको भूकम्पमा तीन हजार भन्दा धेरैको ज्यान गएको सिन्धुपाल्चोकमा त्यसपछि हरेक वर्ष प्राकृतिक विपत्तिबाट ठूलो धन जनको क्षति हुने गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।