| (Saturday, 20 April, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
नेपालगञ्ज : बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेको भेरी अस्पतालमा बर्दियाका ३९ वर्षीय पुरुषको आज विहान निधन भएको अस्पतालले जनाको छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।