|

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो।

स्वाथ्यमा समस्या आएपछि उनि असोज ६ गते अस्पतालमा भर्ना भएका थिए। ७ गते कोरोना संक्रमण पुष्टि भएको उनको उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार निमोनिया र उच्च रक्तचापको समस्या पनि रहेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.