| (Friday, 29 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : ललितपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं की ४३ वर्षीय महिला छिन्। सुमेरु अस्पतालमा शुक्रबार उनको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। उनी सुमेरु अस्पतालमा यही ५ गते भर्ना भएकी थिइन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।