|

काठमाडौं :  बसको ठक्करबाट सांसद प्रकाश रसाइली (स्नेही) घाइते भएका छन्। 

आज बिहान टेकुमा बसले सांसद रसाइली सवार स्कुटरलाई ठक्कर दिँदा घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जनाकारी दिए। 

उनलाई आज विहान ७ बजेर ३० मिनेटमा टेकु सडक खण्डमा बा २ ख ९८१० को मिनी बसले रसाईली सवार बा ६५ प ५६७३ स्कुटर दिएको थियो। 

उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.