|

काठमाडौं :  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्‍जमा कोरोना संक्रमित एक कर्मचारीको मृत्यु भएको छ।

उपचारकै क्रममा रहेकी ५७ वर्षीया ती कर्मचारीको मंगलबार बिहान ज्यान गएको अस्पतालका अस्पतालको कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले जानकारी दिए।

अस्पतालको प्रशासनमा कार्यरत ती महिलामा एक साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.