काठमाडौं : अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण अन्तर्गत बलिउडमा लागुऔषध अनुसन्धान गरिरहेको निकाय नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले नयाँ खुलासा गरेको छ।
अनुसार लागुऔषध कारोबारीले भारतीय चलचित्रका ठूला नायकहरूको शाहरुखान, अर्जुन रामपाल र डिना मारिया रहेको भारतीय पत्रिका दैनिक भास्करले उल्लेख गरेको छ। लागूऔषधमा पहिलोपटक अभिनेताहरूको नाम पनि जोडिन आइपुगेको हो।
समाचार अनुसार रामपालले शाहरुखका लागि लागूऔषध ल्याउने गरेको खुलेको हो। एनसिबी अधिकारीले दैनिक भास्करलाई यो खुलासा गरेका हुन्। यस अघिसम्म लागूऔषध मामिलामा अभिनेत्रीहरु दीपिका पादुकोण, श्रद्धा कपुर, राकुल प्रीत र सारा अली खान मुछिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।