|

काठमाडौं: यतिखेर दशैँको रौनक शुरु भइसक्नुपर्ने हो। यसअघिका दशैँमा यति बेला घर जाने तयारीस्वरूप दशैँका लागि लत्ताकपडा किन्ने र टिकट काट्न बस काउन्टरहरूमा मानिसहरूको भीडभाड लाग्थ्यो।

शहरी क्षेत्रका बालबालिका त बर्खायाम सकिएलगत्तै चङ्‌गा किन्न हानाथाप गर्थे। तर, यस वर्ष त्यस्तो छैन। कोरोना महामारीको असर बालबालिकाको मनोरञ्जन र चङ्‌गा बेच्ने पसलसम्म फैलिएको छ। रङ्‌गीचङ्‌गी चङ्गा राखिएका पसल सुनसान र सन्नाटाले भरिएको छ।

तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.