|

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले यस पटकको दशैँमा शक्तिपीठहरूमा पूजाआजा र विजया दशमीका दिन टीका नलगाइदिने भएका छन्‌। 

कोरोना महामारीको असहज स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई कायम राख्दै पूर्वराजाले दशैँ पर्व शान्त, शालीनता र सादगीका रूपमा मनाउने निर्णय गरेका उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.