|

काठमाडौं : हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणमुक्त भएका छन्।

सामान्य लक्षण देखिएपछि उनीहरुले पीसीआर परीक्षण गर्दा असोज २० गते उनीहरूमा संक्रमण देखिएको थियो। १६ दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको हरिवंशले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन्।

हाम्रो कोरोनाको रिपोर्ट “ Negative “ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ।

Posted by Hari Bansha Acharya on Wednesday, October 21, 2020

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.