|
फाइल फोटो

तनहुँ : इनारमा डुबेर तनहुँमा एक बालकको ज्यान गएको छ। भानु नगरपालिका–७ चन्द्रावतीका दीपक खनालका ५ वर्षका छोरा प्रीतमको  ज्यान गएको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ ५ बजेदेखि हराइरहेका बालकको राति १० बजे इनारमा डुबेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीका अनुसार शवलाई शनिबार दमौली अस्पतालमा पोष्टमार्टमको लागि ल्याइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.