|

काठमाडाैं : काठमाडाैंमा उपत्यकामा १ हजार १ सय १० सहित देशभर पछिल्लो २४ घण्टामा  २ हजार २ सय २५  कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयले आज प्रकाशित गरेको नेपालमा कोरोनासम्बन्धी पछिल्लो अपडेटअनुसार आज देशभरबाट ८ सय ४६ संक्रमित डिस्चार्ज भएका छन्।

देशभर गरिएको १३ हजार ८ सय ४६ परीक्षणबाट यो संख्या थपिएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ। त्यस्तै हाल देशभर ४६ हजार ५७ सक्रिय संक्रमित रहेको उल्लेख गरिएको छ।   

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.