|

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चर्चित नेपाली लोकगीत गीत गाउँदै शुभकामना दिएकी छन्। राजदूत यान्छीले  ‘रेशम फिरिरि’ गाएकी हुन्।

रादूत यान्छीले सामाजिक सञ्जालमा आफूले गाएको गीतको भिडियो पोष्ट गरेकी छन् । ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं,’ उनले लेखेकी छन्, ‘यसले सबैलाई शौभाग्य र खुशी ल्याओस्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.