|

काठमाडौं :  टिभी प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण भएको छ।

लामिछानेले मंगलबारबाट हल्का ज्वरो आएकोले पिसिआर परिक्षण गर्दा आफु र आफ्नी पत्नी निकीता दुवैलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्। दुवैको स्वास्थ्य सामान्य रहेको उनले बताएका छन्। ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.