|

बैतडी :  घर आगनमा ढकमक्क फूलेका  फूल । अनि मगमग बासना। त्यो बिचमा खुलेको मौसम। यस्तोमा कसको मन रमाइलो नहोला र।  

फुलेका फूलहरु तिहारको पखाईमा छन्।  तिहार आउन अझै केही दिन बाँकी छ ।  तिहार कुर्न फूलेका फूलहरुलाई निकै सकस भएको छ। यसपाली १ महिना ढिला तिहार परेकाले फूलहरु जोगाउन मुस्किल भएको हो।  फूलहरुलाई तिहारसम्म जोगाउन सकस भइरहेका बेला मौरीलाई भने आनन्द छ।  ढकमक्क फूलको रश चुसिरहेका मौरी र पुलतीलाई तिहार अझै केही दिन पछि भइदिए लागेको होला।  

आनन्दित भएका मौरी र पुतली रस चुस्दै रमाइरहेका छन्। ढकमक्क फूलेका फूल, अनि रमाइरहेका मौरी र पुतलीहरु

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.