|

काठमाडौं : कोरोना संक्रमणका कारण होटल संघ नेपाल हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ। ७० वर्षीय शाक्यको उपचारको क्रममा गएराति ओम अस्पतालमा मृत्यु भएको हानका महासचिव विनय शाहले जानकारी दिए।

शाक्यलाई दशैँपछि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई मृगौला र निमोनिया समस्या रहेको शाहले थाहाखबरलाई बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.