|
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक सकिएको हो। 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गते प्रस्तुत गरेको प्रतिवेदनको जवाफ दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

आजको बैठकमा प्रधानमन्त्री ओलीले उहाँको जवाफ राख्नुभएको छ। त्यो जवाफको अध्ययन गर्नका लागि सबै सचिवालयको सदस्यहरुलाई वितरण गरिएको छ उनले भने, अब अध्यक्षद्धयको प्रतिवेदन गरेपछि आगामी १६ गते १ बजे बैठक बस्ने निर्णय गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.