घट्नामा संग्लन ४ जनालाई प्रकाउ
घट्नामा संग्लन ४ जनालाई प्रकाउ
बाँके : जानकी गाउँपालिका–५ बनियाँ गाउँमा स्थानीयबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा सोही वडाका धनीराम यादव छन्। झडपमा परी स्थानीय पञ्चराम यादव, मुन्ना खटिक, राम नारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु घाइते भएका बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए।
अहिले उक्त गाउँमा ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ। घटनामा संग्लन ४ जनालाई प्रकाउ गरिएको छ। हरेक वर्ष पूर्णिमाका दिन सोही ठाउँमा लाग्ने गुरुवा मेलामा विवाद भएपछि झडप भएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।