|

काठमाडौं : माग पूरा हुने भएपछि लामो समयदेखि आन्दोलनरत वीर अस्पतालका कर्मचारीले आन्दोलन स्थगित गरेका छन्।

४६ दिनदेखि आन्दोलित स्वास्थ्यकर्मीले राखेका माग पूरा गर्न अस्पताल प्रशासन तयार भएको हो।

शुक्रबार अस्पताल  र आन्दोलनरत पक्षबीच भएको वार्तामा ५ बुँदे सम्झौता भएको छ। आन्दोलनरत कर्मचारी संयुक्त संघर्ष समितिका सहंसयोजक प्रवक्ता खुबराज आचार्यका अनुसार अब आन्दोलन स्थगित भएको छ।

अस्पतालले स्वास्थ्यकर्मीको माग पूरा गर्न ६ हप्ताको समय मागेको छ। अब आफूहरु नियमित काममा फर्कने आन्दोलनरत ती कर्मचारीले बताएका छन्। 

यस्तो छ अस्पताल र स्वास्थ्यकर्मी बिचको सहमति

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.