|

स्पिनर युजभेन्द्र चहलको उत्कृष्ट प्रर्दशनमा भारतले पहिलो टी २० मा अस्ट्रेलियालाई ११ रनले पराजित गरेको छ। 
तीन टी–२० को पहिलो सिरिजमा १–० को अग्रता लिएको छ।

१ सय ६२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन मात्र बनायो। यो खेलमा प्लेयर दी म्याच बनेका चहलले ४ ओभरमा २५ रन खर्चेर ३ विकेटका लिए। 
भारतका लागि केएल राहुलले अर्धशतकीय पारी खेले। उनले ४० बलमा ५१ रन बनाए। त्यस्तै रवीन्द्र जडेजा २३ बलमा ४४ रन बनाइ नट आउट रहे। 
आजको खेलमा कप्तान विराट कोहलीले भने ९ बलमा मात्र ९ रन बनाउन सफल भए। त्यस्तै सन्जु स्यामसनले १५ बलमा २३ रन बनाए। 

जम्मा पाँच वटा छक्का हिर्काएको अस्ट्रेलियाका आरोन फिन्चले सर्वाधिक ३५ रन बनाएका थिए। उनले २६ खेलमा एक चौका हानेका थिए। डार्सी 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.