|

गोरखा : गोरखाको बारपाक सुलिकोट गाउँपालिका-१ को ताक्लेनान्मा बुद्ध पार्क निर्माण गरिएको छ। गाउँपालिकाको ४० लाख र वडा कार्यालयको ५ लाखमा स्थानीयहरुले श्रमदान गरेर पार्क निर्माण गरेका  हुन्।

बारपाकमा आउने पर्यटकहरुलाई आकर्षण बढाउने उदेश्यले बुद्ध पार्कको निर्माण गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए।

पार्कमा बुद्धको मूर्ति राखिएको छ भने नाक्लेनान्न बुद्ध पार्क नाम दिइएको छ। पार्कमा पर्यटक आकर्षित गर्ने खालको स्तूपा राखिएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.