काठमाडौँ : सिभिल बैंकले आइतबार खैरहनी नगरपालिका, चितवनमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ। बैंकका अनुसार अब खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग भुक्तानी गर्न सक्नेछन्।
करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ५ एक्सटेन्सन काउन्टर ९यस एक्सटेन्सन काउन्टर सहित० मार्फत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीब रु। ७० अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु। ६१ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।