|

काठमाडौं : संसद् विघटनविरुद्ध विवेकशील पार्टीले विरोधस्वरूप ऐना प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै विवेकशीलले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।

प्रधानमन्त्रीको कदम अस‌‌‌‌वैधानिक रहेको भन्दै पार्टीले ऐना प्रदर्शन गरेको हो। प्रदर्शनमा लोकतन्त्रको सर्वोच्चताको जोगाउँदै लुटतन्त्रको अन्त्य हुनुपर्ने, नागरिकको साथ छ, सर्वोच्चको आश छ,प्रतिगमन र अधिनायकवादको अन्त्य हुनुपर्ने माग राखेको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.