| (Friday, 19 April, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा ४ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा बिहिबार राति सवा ९ बजे मृत्यु भएको हो।
अस्पतालका अनुसार मृतक पुस २६ गते भर्ना भएका थिए।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।