|

काठमाडौं : नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपीकै कार बालुवाटर गन्हाएको बताएका छन्। यो पक्षको अनेरास्ववियू उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले ओली एक नम्बर भगौडा भएको समेत आरोप लगाएका छन्। 

ओलीलाई  सिद्धान्त र नीतिका डल्लाले धोएर पखाल्न नसकिएको भन्दै उनले भने, 'ओलीलाई सिद्धान्त र नीतिका साबुनका डल्लाले धोयौं, विधिको डल्लाले धोयौं। त्यसरी धुँदा कयौं ड्रमका सिद्धान्त सकिए, विधि सकिए, नीति सकिए। तर अहिले बालुवाटार वरिपरि गइसक्नु छैन, ओली गन्हाएका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.