|

काठमाडौंः गायिका सिर्जना कार्कीको नयाँ गीत ‘फक्रिन नसकेको फूल’ सार्वजनिक भएको छ। उनले आफ्नै सिर्जन कार्की युट्यूब च्यानलमा गीत सार्वजनिक गरेकी छन्।

गीतमा उनको आफ्नै शब्द, संगीत र आवाज छ। भिडियो पनि उनि आफैँ देखिएकी छन्। उनलाई जीवन जंग थापाले अभिनयमा साथ दिएका छन्।

गीतको भिडियोलाई भिम मगरले निर्देशन गरेका छन् भने प्रविन लिम्बूले छायांकन गरेका छन्। भिडियोमा प्रेम र वियोगमा आधारित कथावस्तुलाई समेटिएको छ । कार्कीका ‘मनको राजा’, ‘रोजेको मैले’ लगायत गीत लोकप्रिय छन्।

भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.