|

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ। छापावाल सुनको मूल्य आज ९३ हजार १ सय तोलामा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

छापावाल सुनको मूल्य बुधबार ९२ हजार ५ सय रुपैयाँ थियो। महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ। तेजावी सुनको मूल्य बुधबार ९२ हजार रुपैयाँ थियो। आज चाँदी तोलामा १२ सय ७५ मा कारोबार भइरहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.