|

काठमाडौं : ०७२ को संविधान खारेज गरी ०४७ को संविधान लागू गर्नुपर्ने माग गर्दै आइतबार दिउँसो राजधानीमा र्‍याली निस्किएको छ।  विभिन्न स्थानबाट निस्किएको र्‍याली  माइतीघर मण्डला हुँदै नयाँ बानेश्‍वरतर्फ लागको थियो।

र्‍यालीमा धर्म निरपेक्षता, गणतन्त्र तथा सङ्घीयता नेपालको लागि फलदायी हुन नसक्ने जिकिर गरिएको थियो। र्‍यालीमा सहभागीहरू सबैले राष्ट्रिय झण्डा बोकेका थिए भने 'गणतन्त्र मूर्दावाद', 'राजतन्त्र जिन्दावाद' जस्ता नारा लगाइएका थिए।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.