काठमाडौं : अर्जेन्टिनाका महान फुटबलर डियगो म्याराडोनाकी छोरी डिलीमा म्याराडोना विवादमा तानिएकी छन्।
अघिल्लो हप्ता उनले एक आधिकारिक इन्स्टाग्राम पेज खोलेर आफ्ना प्रशंसकलाई 'जंगली' भन्दै गाली गरेकी थिइन्। यस्तो काम गरेपछि सोसल मिडियामा उनको आलोचना भइरहेको छ।
महान फुटबलर म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातबाट गत २५ नोभेम्बरमा निधन भएको थियो। डिलीमा म्याराडोनाकी एकमात्र छोरी हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।