काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले नारायणहिटीमा बृहत् सभा गरिरहेको छ। सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलुस निकालिरहेको थियो।
ओली पक्षका केहीले सांस्कृतिक पोसाक लगाएर जु्लुुसमा सहभागी भएका थिए। केही बेरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।