|

काठमाडौं : नवलपुर समाज दक्षिण कोरिया अध्यक्षमा कृश्न डुम्रे चयन भएका छन्।

समाजको दोस्रो अधिवेशनवाट उपाध्यक्ष प्रकाश थापा र रोबिन पौडेल चयन भए।  यस्तै सचिवमा बुद्धि सुवेदी, कोषाध्यक्षमा अमृत भुर्तेल,सह कोषाध्यक्ष सरना खरेल निर्विरोध चयन भए। 

यसैगरी समाजको सदस्यमा गौतम थापा, ओबि सुवेदी रमेश, काफ्ले, शिव पान्डे चयन भएका छन्।  यस्तै समाजका उपाध्यक्ष प्रकाश थापाले सात समुद्रपारी रहेर पनि आफनो जन्म स्थानको लागि केही गर्ने उदेश्यका साथ समाज गठन गरिएको बताए।

उनले समाजले नवलपुरबाट कोरियामा आएका सबैको हक हितको लागि सधै साथ र सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त रे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.